काठमाडौँ । नेकपा एमालेको दशौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका हुन गइरहेको मतदान ढिलो हुने देखिएको छ ।

केन्द्रीय निर्वाचन समितिका पदाधिकारहरुले उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिला भएका कारण मतदानको समय पनि पर धकेलिन सक्ने बताएका छन् ।

यसअघि निर्वाचन समितिले ९ बजेदेखि विहान ३ बजेसम्मका लागि मतदानको समय तोकेको थियो ।

तर अझै केशी विषय बाँकी रहेकाले उम्मेदवारको नामावली प्रकाशनमा ढिलो हुन गइरहेको बुझिएको छ ।

महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षसहित विभिन्न पदमा हुन गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय