काठमाडौँ। नेकपा एमालेको दशौँ महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम औपचारिक रुपमा घोषणा तथा शपथग्रहणको कार्यक्रम सुरु भएको छ ।

चितवनमा मंसिर १० देखि भएको एमाले महाधिवेशनको ५ दिनमा अध्यक्ष केपी शर्मा ओली भारी मतले पुनः दोस्रो पटक पनि अध्यक्षमा निर्वाचित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय