सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभा बैठकबाट विश्वासको मत पाएका छन् ।

वुधबार बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका थिए ।

शाहीले मंगलबार नै विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु सहभागी नभएपछि उपस्थित २२ जना प्रदेशसभा सदस्य सबैको मत खसेसँगै शाहीले विश्वासको मत हासिल गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय