काठमाडौँ । सरकारले विभिन्न ९ देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

यो निर्णय शुक्रबार राति १२ बजेदेखि लागु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय