उर्लाबारी । शनिबार हुने नेपाली कांग्रेस प्रदेश नं. १ को सह–महामन्त्री महिला कोटाबाट सीता कार्की उम्मेद्वार बन्नु भएको छ ।
नेपाल महिला संघकी केन्द्रीय सदस्यसमेत रहनु भएकी कार्की महिला अधिकारकर्मीको रुपमा पनि परिचित हुनुहुन्छ । उर्लाबारी वडा नं. ७ निवासी महिला नेतृ कार्कीले सबैको साथ र सहयोगले चुनाब जित्ने उहाँले बताउनुभयो । पार्टीलाई सुदृढ र चलयमान बनाउन आफुले भूमिका खेल्ने उहाँको भनाई छ । उहाँले सबैलाई भोटको अपिलसमेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय