काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफू अरुभन्दा फरक रहेको सन्देश दिने बताएका छन् । अध्यक्ष लिङ्देनले पार्टीलाई हिजोजस्तै निष्क्रिय र गतिहीन बनाएर लैजाने छुट आफूहरुलाई नभएको बताए ।

अरु नेताजस्तै रहेछ भन्ने मौका आफूले कसैलाई नदिने उनले बताए । ‘यो मोरा पनि उस्तै रहेछ भन्ने बनाउँदिन । तपाईंहरुको शीर झुक्न दिन्नँ ।’, उनले भने ।

“कुनै नेता र व्यक्तिविरुद्द गरिएको विद्रोह होइन । राष्ट्रिय प्रजातन्त्र पार्टी र यसले लिएको मुद्दाको जीवनको लागिसमेत अनिवार्य र अपरिहार्य कदम थियो,” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय