उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो नेपाली कांग्रेस प्रदेश नं. १ को सह–महामन्त्री पदको विजयी नजिक पुग्नु भएको छ ।
खुल्ला तर्फबाट सह–महामन्त्री पदको उम्मेद्वार बन्नु भएका फागोले सर्वाधिक मत ल्याउनु भएको छ भने महिलातर्फबाट सह–महामन्त्री पदको उम्मेद्वार सीता कार्की पछि पर्नुभएको छ । उहाँकी प्रतिष्पर्धी प्रमिला गच्छदारले अग्रता लिनु भएको छ ।
यस्तो छ मत परिणाम























