प्रदेश नम्बर १ मा काँग्रेस सभापतिको निर्वाचनमा गुरुराज घिमिरेको अग्रता कायमै छ । १४ सय मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ६८३ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ६६७ मत पाएका छन् । पछिल्लो मतपरिणाम अनुसार थापाले मतअन्तर घटाउँदै लगेका छन् ।

नेपाली कांग्रेसको प्रदेश १ अधिवेशन अन्तर्गत हिजो भएको मतदानमा : १४०० मत गणना हुँदा !
पदाधिकारी तर्फ :
सभापति :
१.उद्दव थापा – ६६७
२.गुरुराज घिमिरे -६८३
उपसभापति :
१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -६१२
२.टंक प्रसाद राई -६७६
३.रमेशजंग रायमाझी -७०८
४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) -५४२
महामन्त्री :
१.उमेश थापा -६६३
२.दिपन कुमार श्रेष्ठ -६१७
३.पदम सुन्दर पालुङ्गवा- ६४३
४.भुपेन्द्र राई -६५७
सह-महामन्त्री :
१.प्रमिला गछदार -६६९
२.सीता कार्की-६३६
सह-महामन्त्री :
१.खड्ग फागो -८२६
२.रोहित कुमार शाह -५२९
३.बिनोद कुमार बस्नेत -५९५
४.विरकाजी राई -५२२
५.शुभचन्द्र राई -६५
https://www.youtube.com/watch?v=w1UPwk27y0I&t=925s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय