उर्लाबारी । प्रदेश नम्बर १ मा काँग्रेस सभापतिको निर्वाचनमा उद्धब घिमिरेले पहिलो पटक अग्रता बढाएका छन् । १६ सय मत गणना हुँदा संस्थापन समूहका थापाले ६ मतले अग्रता बढाएका हुन् । संस्थापन इतर पक्षका घिमिरेले ७६९ मत पाएका छन् भने संस्थापन पक्षका थापाले ७७५ मत पाएका छन् ।























