उर्लाबारी । प्रदेश नम्बर १ मा काँग्रेस सभापतिको निर्वाचनमा फेरि गुरुराज घिमिरेले अग्रता बढाएका छन् । १६ सय ३४ मत गणना हुँदा संस्थापन इतर समूहका घिमिरेले १ मतले अग्रता बढाएका हुन् । संस्थापन इतर पक्षका घिमिरेले ७८९ मत पाएका छन् भने संस्थापन पक्षका थापाले ७८८ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय