उर्लाबारी । प्रदेश नम्बर १ मा काँग्रेस सभापतिको निर्वाचनमा संस्थापन पक्षका उद्धब थापाले जितेका छन् । संस्थापन इतर समूहका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै थापाले जितेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय