उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नं. १ को सदस्यमा आरती पोखेरेल बराल निर्वाचित हुनु भएको छ । महिला कोटाबाट मिक्लाजुङ निवासी बराल विजयी हुनु भएको हो । उहाँले ७ सय ४ मत पाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय