उर्लाबारी । गत बर्ष भएको भद्र सहमति अनुसार २०२२ का लागि उर्लाबारी जेसीजको अध्यक्षमा तारानाथ दाहाल अध्यक्षमा चयन हुनु भएको छ ।
केहीले ‘च्याखे दाउ’ थापेपनि दाहाल नै अध्यक्षमा सर्वसम्मत चुनिनुभयो । २०२३ मा सिताराम ओझा र २०२४ मा लोलिम पोमुलाई अध्यक्ष बनाउने गत बर्ष भद्र सहमति थियो । २०२४ पछिको अध्यक्षमा नविन श्रेष्ठ र सन्दिप पौडेल लाइनमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय