काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा मतदान सुरु भएको छ ।
मतदान निकओ ढिलो गरि सुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
बिहान ८ बजे हुने भनिएको मतदान निकै ढिलो गरि सुरु भएको हो ।
कांग्रेसको कुल १३४ पदमध्ये १३२ जनाका मतदान हुँदैछ । सभापतिमा कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा.शेखरप्रसाद कोइराला र शेरबहादुर देउवासहित ५ जनाको उम्मेदवारी छ ।























