नेपाली काँग्रेसको मतदान अन्तिम चरणमा पुगेको छ। निर्वाचन समितिका अनुसार साढे ८ बजेसम्म ४ हजार ३७ मत गरेको छ भने मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पुरा गरेर मतगणना सुरु हुनेछ ।

मतदानस्थल राष्ट्रिय सभागृहमै सभापतितर्फको मतगणना सुरु हुन लागेको हो । काँग्रेसको कुल मतदाता ४ हजार ७४३ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय