३१ साउन
काठमाण्डौको गोगवु वसपार्क नजिकै एकको हत्या भएको छ ।
शुक्रबार राति करिब साढे ८ बजे नयाँ बसपार्कस्थित पुल नजिकैको एक खाजा घरमा विवाद हुँदा दोर्जे शेर्पा समूहले धारिलो हतियार ९छुरा० ले नुवाकोटका लक्ष्मण तामाङलाई प्रहार गरेका थिए।
गम्भीर घाइते लक्ष्मणको उपचारका लागि ग्रीनसिटी अस्पताल लगिएकोमा उपचारका क्रममा लक्ष्मणको मृत्यु भएको हो ।
‘हतियार प्रयोग गर्ने समूहको खोजि भैरहेको प्रहरीले जनाएको छ ।



										
										





												
												
												
												
												
												














