ADVERTISEMENT

उर्लाबारी । मोरङको उर्लावारी नगरपालिका ७ का २८ बर्षीय नविन बिकको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधवार साँझ घरनजिकै रहेको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा घाईते भएका बिकको उपचारको लागि गोदावरी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु