उर्लाबारी । मोरङको उर्लाबारी–४ मा पाथीभरा युवा क्लब गठन भएको छ । स्थानीय युवा भीम घिमिरेको अध्यक्षतामा २४ सदस्यीय समिति गठन भएको हो । जसको उपाध्यक्षमा इन्द्रप्रसाद घिमिरे, सचिबमा लेखनाथ अधिकारी, सहसचिबमा आकृति घिमिरे र कोषाध्यक्षमा पार्वता थापा रहेका छन् । त्यस्तै, सदस्यमा दिपक वास्तोला, विनिय घिमिरे, जसमाया तामाङ, मनोज तामाङ, टंकप्रसाद अधिकारी, मनोज तामाङ, सागर सुवेदी, रस्मिता दाहाल, अनुसा पोख्रेल, जोमा तामाङ, भानु भण्डारीलगायत रहेका छन् । त्यस्तै, सल्लाहकारमा कुमार घिमिरे संयोजक रहेका छन् भने सल्लाहकार सदस्यमा यज्ञप्रसाद खतिवडा, सर्वजित भण्डारी, जनक विक, होमप्रसाद दाहाल, राजकुमार श्रेष्ठ, ताराप्रसाद खतिवडा र लोलिम पोमु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय