उर्लाबारी । उर्लावारीको पुरानो सहकारी उर्लाबारी–३ स्थित सुनपकुवा स्वालम्बी साकोसको अध्यक्षमा हेमचन्द्र थापाले सुरुवाती अग्रता कायम गर्नुभएको छ ।
नेकपा एकीकृत समाजवादी निकट थापाले एमाले निकट हेमचन्द्र थापा, डिल्लिराम सापकोटालाई पछि पार्नुभएको हो ।
कसको कति मत हेर्नुहोस्
अहिले सम्म ४०० जना मतदाताको मतगणना अनुसार उम्मेदवारले प्राप्त गरेको मत परिणाम निम्नानुसार रहेको छ ।
अध्यक्ष
डिल्लीराम सापकोटा–८८
विश्वनाथ ढुंगाना–१२०
हेमचन्द्र थापा–१४५
उपाध्यक्ष
तिला खतिवडा–१७४
रमेश विष्ट–१२५
खुल्ला सदस्य
अभिशेख पोख्रेल–२१४
खेमराज कोइराला–१९८
दिपक आचार्य–२१६
नारदप्रसाद सुवेदी–२०४
नारायण भट्टराई–२३७
रमेश सुवेदी–१७४
लिलमबहादुर बस्नेत–१२१
हरिबहादुर श्रेष्ठ–११३























