उर्लाबारी । उर्लावारीको पुरानो सहकारी उर्लाबारी-३ स्थित सुनपकुवा स्वालम्बी साकोसको अध्यक्षमा हेमचन्द्र थापाले अग्रता कायम रहेको छ ।
नेकपा एकीकृत समाजवादी निकट थापाले एमाले निकट हेमचन्द्र थापा, डिल्लिराम सापकोटालाई पछि पार्नुभएको हो ।
कसको कति मत हेर्नुहोस्

अहिले सम्म ८०० जना मतदाताको मतगणना अनुसार उम्मेदवारले प्राप्त गरेको मत परिणाम निम्नानुसार रहेको छ ।
अध्यक्ष
डिल्लीराम सापकोटा–१८८
विश्वनाथ ढुंगाना–२१५
हेमचन्द्र थापा–२९४
उपाध्यक्ष
तिला खतिवडा–३२५
रमेश विष्ट–२६०
खुल्ला सदस्य
अभिशेख पोख्रेल–४४४
खेमराज कोइराला–३८५
दिपक आचार्य–४४४
नारदप्रसाद सुवेदी–३९३
नारायण भट्टराई–४५३
रमेश सुवेदी–३५५
लिलमबहादुर बस्नेत–२५३
हरिबहादुर श्रेष्ठ–२२८
https://www.youtube.com/watch?v=2VahSN9iRQI&t=602s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय