उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नं. १ को मत गणना जारी रहेको छ । पछिल्लो परिणामअनुसार सह–महान्त्री खुल्लातर्फ उर्लाबारीका खड्ग फागो र सीता कार्कीले अग्रता लिनु भएको छ ।
यस्तो छ, परिणाम
प्रदेश १ कार्यसमितिको २०० मतगणना
१. उद्धब थापा-८२
२. गुरुराज घिमिरे-१०८
उप सभापति-२
१. गोबिन्द प्रसाद ढुंगाना (केदार)-८५
२. टक प्रसाद राई-९७
३. रमेश जङ रायमाझी-८७
४. बिस्वनाथ रिजाल ( त्रिलोचन)-८२
महामन्त्री-२
१.उमेश थापा-९६
२.दिपन कुमार श्रेष्ठ-८९
३. पदम सुन्दर पालुङ्वा-८४
४. भुपेन्द्र राई-८८
सह-महामन्त्री महिला-१
१.प्रमिला गच्छदार-८७
२.सीता कार्की-९५
सह-महामन्त्री-२
१.खड्ग फागो- ११९
२. रोहित कुमार साह-७१
३. बिनोद कुमार बस्नेत-८२
४. बिरकाजी राई-८४
५. शुभचन्द्र राई-७























