उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नं. १ को मत गणना जारी रहेको छ । पछिल्लो परिणामअनुसार सह–महान्त्री खुल्लातर्फ उर्लाबारीका खड्ग फागो र महिला कोटामा सह–महामन्त्रीमा सीता कार्कीले अग्रता लिनु भएको छ । उर्लाबारी मेयर फागोले फराकिलो अन्तर बनाउनु भएको छ भने कार्कीले पनि अग्रता कायम राख्नु भएको छ ।
यस्तो छ, परिणाम

नेपाली कांग्रेसको प्रदेश १ अधिवेशन अन्तर्गत हिजो भएको मतदानमा : ४०० मत गणना हुँदा !
पदाधिकारी तर्फ :
सभापति :
१.उद्दव थापा – १७४
२.गुरुराज घिमिरे -२१२
उपसभापति :
१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -१७३
२.टंक प्रसाद राई -१८१
३.रमेशजंग रायमाझी -१८६
४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) -१६७
महामन्त्री :
१.उमेश थापा -१९५
२.दिपन कुमार श्रेष्ठ -१८३
३.पदम सुन्दर पालुङ्गवा- १६६
४.भुपेन्द्र राई -१७९
सह-महामन्त्री :
१.प्रमिला गछदार -१७५
२.सीता कार्की-१८८
सह-महामन्त्री :
१.खड्ग फागो -२२७
२.रोहित कुमार शाह -१५१
३.बिनोद कुमार बस्नेत -१६८
४.विरकाजी राई -१५८
५.शुभचन्द्र राई -१४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय