
दमक । डा. सूर्यनारायण शाह राप्रपामा प्रवेश गर्नुभएको छ । झापा दमक नगरपालिका वडा नं. ५ निवासी साह राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको हातबाट सदस्यता लिएर पार्टी प्रवेश गर्नुभएको हो । झापा र मोरङमा लामो समयदेखि डा. साह स्वास्थ्य क्षेत्रमा सेवा पु¥याउँदै आउनुभएको छ ।