काठमाडौं। सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक सकिएको छ ।

कार्यदलमा सिट बाँडफाँटको विषयमा करिब करिब सहमति भइसकेको र लिपिवद्ध गर्न बाँकी रहेको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्कीले अब भोलि प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाइने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय