उर्लाबारी । मोरङको उर्लाबारीमा भायानेट कम्युनिकेशन लिमिटेडले सेवा विस्तार तीब्र पारेको छ ।
पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्राफाई जस्ता योजनाहरू मार्फत सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायोटीभीको मजा लिन पाउनेछन् । कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा विषेश अफर उपलब्ध गराएको छ । भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आईपी टीभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायोनेटले उर्लाबारीमा ग्राहक विस्तार अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय