उर्लाबारी । मोरङको उर्लाबारीमा प्रथम वडा स्तरीय ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ ।
उर्लाबारी नगरपालिकाको सहयोगमा बैशाख २४ र २५ गते सो प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा नगरभरीका ब्याटमिन्टन खेलाडीहरुको सहभागीता रहने आयोजक समितिका सचिब हरिबहादुर कटुवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय