उर्लाबारी । आगामी चैत ५ गते हुने स्ववियूको निर्वाचनमा नेपाल विद्यार्थी संघबाट उर्लाबारी बहुमुखी क्याम्पस सभापतिमा विवेक कार्की सर्वसम्मत उम्मेद्वार चयन भएका छन् ।
सभापतिमा भूपेन काफ्ले, तिलक पौडेल र अर्विन घिमिरेले स्ववियू सभापतिमा कार्कीलाई समर्थन गरेपछि सर्वसम्मत उम्मेद्वार चयन गरिएको हो ।नेपाल विद्यार्थी संघ उर्लाबारी बहुमुखी क्याम्पस इकाई समिति सभापति सुजित जैसवाल, महेन्द्र ठाकुरलगायतका विद्यार्थी नेताहरुलेसर्वसम्मत उम्मेद्वार चयनका लागि भूमिका खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय