
उर्लाबारी । मोरङको उर्लाबारीकी महिला नेतृ भगिरथा अधिकारीलाई नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
नेपाल महिला संघको केन्द्रीय तदर्थ समितिका अधिकारी सदस्यमा मनोनित गरिएको हो । राजनीति, सहकारी, सामाजिक क्षेत्रमा अधिकारी क्रियाशिल रहनुभएको छ ।