उर्लाबारी । नेकपा एमाले कोशी प्रदेशको अधिबेशनका लागि उर्लाबारीबाट सर्वसम्मत १० जना प्रतिनिधिहरु चयन गरिएको छ ।
आगामी असोज १२ र १३ गते विराटनगरमा हुने अधिबेशनका लागि उर्लाबारी नगरपालिकाबाट सर्वसम्मत प्रतिनिधिहरु चयन गरिएको हो । खुल्लाबाट कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतम, उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, भुपाल जिमी, पुष्पलाल ढकाल, निरोज तिम्सिना, गंगाप्रसाद बाँस्तोला, महिलाबाट मनमाया तामाङ, मेनु पाण्डे, भिष्माकुमारी रेग्मी तथा युवाबाट योगेश बस्नेतलाई प्रतिनिधिमा चयन गरिएको एमाले उर्लाबारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय