पथरी शनिश्चरे,पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० अन्तर्गत आजकोे फुटबल खेलमा नाजरिन वाई.सी. विजयी भएको छ ।
नाजरिन वाई.सी.ले वाई.एफ.सी.लाई ०–५ गोल अन्तरले पराजित गरेको हो । आज भएको खेलमा नाजरिनका लागि सलीन तामाङ र डिरिङ राईले २–२ गोल गरे भने गुञ्जाहाङ लिम्बुले १ गोल गरे । प्रतियोगिताको म्यान अफ द म्याच लिम्बु घोषित भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय