उर्लाबारी । किरात याख्खा छुम्माका केन्द्रीय प्रमुख सल्लाहकार गणेशबहादुर देवानको निधन भएको छ ।
उर्लाबारी–५ निवासी प्रमुख सल्लाहकार देवानको आज विहान ३ बजे निधन भएको हो । उहाँको केही समयदेखि अस्वस्थ्य हुनुहुन्थ्यो । उहाँको घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय