झापा, झापाको शिवसताक्षी नगरपालिका-७ स्थितबाट लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २७ गते साँझ साढे ७ बजे इलाका प्रहरी कार्यालय झिलझिलेले चेकजाँचको क्रममा शिवसताक्षी नगरपालिका-३ का १९ बर्षीय प्रवेश लिम्बु र शिवसताक्षी नगरपालिका- २ का १९ बर्षीय सुजन कार्की डोलीलाई ANTIKOF २ हजार ट्याब्लेट र Tramol २ हजार क्याप्सुल लागू औषधी सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय