पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ मा किसानहरूलाई मकै रोप्ने मेसिन वितरण गरिएको छ ।
आइतबार वडा परिसरमा किसानहरूलाई ३० वटा मकै रोप्ने मेसिन वितरण गरिएको हो । सो कार्यक्रममा वडाध्यक्ष बिजय लिम्बु, वडा सदस्य चन्द्र लिम्बु र वडावासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय