३२ श्रावन २०७७, आइतवार

बर्दिया /जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाको आज बसेको बैठकले बर्दियामा ५ दिन थप निषेधाज्ञा कायम रहने निर्णय गरेको छ । श्रावण ३२ गते सम्म गरिएको निषेधाज्ञा भदौ ५ गते मध्येरात सम्म थप भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय