काठमाडौँ। प्रहरीले कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

२०७५ साउन १० गते १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको प्रकरणमा प्रहरीले शंकास्पद भारतीय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ ।

प्रहरीले भारतीय नागरिक निकार अलीलाई पक्राउ गरेको हो ।

प्रहरीले अलीलाई १५ दिन अघि नै पक्राउ गरे पनि डिएनएको रिपोर्ट आउन बाँकी रहेकाले सार्वजकि नगरेको स्रोतले जनाएको छ ।

डिएनए नमिलेमा उनलाई सार्वजनिक नगर्ने प्रहरीको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय