उर्लाबारी । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा ममता ताजपुरिया सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
आठौं महाधिवेशनले माओवादी केन्द्रकी नेतृ ताजपुरियालाई केन्द्रीय सदस्यमा सर्वसम्मत छानेको हो । मोरङको उर्लाबारी वडा नं. ४ निवासी ताजपुरिया जनयुद्धसमेत लड्नु भएको थियो । प्रभावशाली महिलाको रुपमा समेत उहाँलाई हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय