काठमाडौं। कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ। २४ घन्टामा ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१२ हजार ६३२ नमुना परीक्षण गर्दा देखिएको संख्यामा ६१५ जना काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना संक्रमित फेला परेका हुन्।

संक्रमणदर ९.५ प्रतिशतका आधारमा देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय