काठमाडौँ। सार्वजनिक सेवा लिनका लागि अब अनिवार्य रुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ ।

आइतबार बसेको बसेको कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य गराउने निर्णय गरेको हो ।

सजिलोका लागि खोप कार्ड मोबाइलमा खिचेर देखाए पनि हुने सीसीएमसीले निर्णय गरेको छ । यस अघि नै सीसीएमसीले देशभरका विद्यालयहरु बन्द गर्न समेत सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय