उर्लाबारी । मोरङको उर्लाबारी–३ मंगलबारेस्थित कार्की चौकका हेमन्त मगरको घरमा आगलागी भएको छ ।
उर्लाबारी दमकलद्वारा आगो नियन्त्रणमा लिईएको छ भने बेलवारी र कानेपोखरी बाट पनि दमकल आएका थिए । आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय