काठमाडौं। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल मिडिया अवार्डका नाममा ठगी धन्दामा संलग्न रहेको भन्दै केन्द्रीय सदस्यहरूले बैठक बहिस्कार गरेका छन्।

कपिलबस्तुमा शुक्रबार सुरु भएको केन्द्रीय समितिको बैठकमा पोखरेलको संलग्नताको विषय छानबिन हुनुपर्ने माग उठेको थियो।

बैठक सुरु हुनासाथ महासंघका केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग, अध्यक्षले विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको र उक्त विवादीत कार्यक्रममा सम्बोधन गरेको जवाफ केन्द्रीय सदस्यले खोजेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय