काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा भेटवार्ता भएको छ ।
उक्त भेटमा प्रचण्डले प्रधानमन्त्री देउवालाई एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव राख्नुभयो । प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेको एक नेताले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय