काठमाडौँ । पश्चिमी न्युन चापीय वायुका कारण आज देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, गण्डकी तथा लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू भागका अधिकांश स्थानमा हिमपाताको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय