काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार जान लागेका हुन् । भेटमा अमेरिकी सहयोग परियोजना एमसीसीलगायत विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय