उर्लाबारी । नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता तथा मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) माओवादी केन्द्रको केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।
विकासप्रेमी नेताको छबी बनाउनु भएका नेता लिम्बू प्रदेश नं. १ कै प्रभावशाली नेता मानिनुहुन्छ । १० बर्षे जनयुद्धको क्रममा कठिन संघर्ष गर्नुभएका उहाँले पार्टीको विभिन्न तहमा रहेर सफलतापूर्वक काम गर्नुभएको छ । पार्टीले उहाँलाई उचित मूल्यांकन गरेर केन्द्रीय सदस्य चयन गरेको छ । पार्टीले केन्द्रीय सदस्यमा चयन गरेपछि लिम्बूले पार्टीलाई थप मजबुत र चलयमान बनाउन आफु लागि पर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय