उर्लाबारी । मोरङको उर्लाबारी–१ सुकुम्बासी बस्तीमा सुनिल लिम्बूको कुखुरा पाल्नका लागि बनाइएको फार्ममा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको छ । उर्लाबारी नगरपालिका, कानेपोखरी गाउँपालिका, स्थानीयबासीहरुले आगो नियन्त्रणका लागि प्रयास भइरहेको नेपाली कांग्रेस उर्लाबारी वडा नं. १ का सभापति गोविन्द भट्टराईले जानकारी दिनुभयो । आगलागी भइरहेकाले क्षति यति नै भन्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय