काठमाडौँ, ३ चैत । नेपालमा कोरोनभाइरसको संक्रमण घट्न थालेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २७ जनामा कोरोना पुष्टि भएका छन् । बिहीबार ४ हजार ७४७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २७ जनामा संक्रमण भएका हुन् ।

त्यस्तै, २४ घण्टामा देशभर २२० जना संक्रमणमुक्त भएका छन् ।

हाजर देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३७६ छ ।

केही दिनदेखि कोरोनाका कारण मृत्यु भएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय