मोरङ । लेटाङ ५ को शिक्षा विकास मावि कक्षा ६ मा पढ्ने १२ वर्षीय किसोरीलाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले जबरजस्ती बलात्कार प्रयास गरेपछि उत्पन्न विवादले उग्ररुप लिएको छ ।
अहिलेपनि स्थानीयबासी तथा प्रहरीबीच झडप भइरहेको स्थानीय शान्ति पाख्रिनले जानकारी दिनुभयो । झडपमा परी प्रहरी तथा स्थानीय गरी दर्जन बढी घाइते भएको उहाँले बताउनुभयो । ठूलो संख्यामा अहिले प्रहरी परिचालन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय