मोरङ । लेटाङ ५ को शिक्षा विकास मावि कक्षा ६ मा पढ्ने १२ वर्षीय किशोरीलाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले जबरजस्ती बलात्कार प्रयास गरेपछि उत्पन्न विवादले उग्ररुप लिएको छ ।
झडपमा परी एक महिला प्रहरीको मृत्यु भएको जनाइएको छ । तर, आधिकारिक रुपमा यसको पुष्टी भएको छैन ।























