मोरङ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन समयमा नै हुने बताउनुभएको छ ।
सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सोमबार उहाँले सो कुरा बताउनुभएको हो । समयमै निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले निर्वाचन आयोगलाई सरकारले तोकिएकै समयमा निर्वाचन गर्नका लागि सहयोग गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय