उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेल उर्लाबारी नगरपालिकाकै लोकप्रिय वडाध्य हुनुहुन्छ । अपांग भएपनि उहाँ अन्य वडाध्यक्षभन्दा राम्रो काम गरेर वडाबासीमाँझ प्रिय हुनुहुन्छ । कोही वडामा समस्या पर्दा होस् वा कोरोनाको समयमा नै किन नहोस्, हरेक परिस्थितिमा कँडेलले निर्वाह गरेको भूमिका सह्ररानीय छ । यसैक्रममा वडा नं. २ सिरुझारका छविलाल दनुवारको वैदेशिक रोजगारीको सिलसिलामा विदेशबाट नेपाल आएको करिव १० महिना नवित्दै असमायिक निधन भएको थियो । मृतक परिवारको आर्थिक अवस्था अति कमजोर रहेकोले वडाअध्यक्ष कँडेलले वैदेशिक रोजगार बोर्ड,काठमाडौंबाट केही रकम सहयोग हुने हँुदा काठमाडौंसम्म जान÷आउनका लागि मृतक परिवारका सदस्यलाई १० हजार सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय